आकृति रायमाझी। नेपालको संविधानले भ्रष्टाचार नियन्त्रणका लागि खडा गरेको शक्तिशाली निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा ऐतिहासिक कदमहरू चालेको छ। लामो समयदेखि ‘साना कर्मचारीलाई मात्र समात्ने’ आरोप खेपिरहेको अख्तियारले अहिले राजनीतिक उच्च नेतृत्व र अर्बौंका आयोजनाहरूमा आफ्नो ध्यान केन्द्रित गरेको छ। ...