रामचन्द्र पौडेललाई तनँहुबाट प्रकाउ

काठमाडौं मंसिर १८ प्रतिपक्षीद नेपाली कांगे्रसका नेता रामचन्द्र पौडेल गृहजिल्लामा स्थानिय उपभोता समितिले निमार्ण गरेको पुल उद्धघाटन गर्न जाने क्रममा तनँहुबाट प्रहरीले धरप्रकड गरी बुधवार दिउँसो तनँहुबाट प्रकाउ गरेको छ। रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएलगत्तै शेर बहादुर देउवाले विज्ञप्ति जारी गरी अहिलेको र्वतमान सरका...

ओलिले प्रचण्ड, एमाले र माओवादिलाई विरालोले मुसोखेलाए झैं खेलाए

ओलिले प्रचण्ड, एमाले र माओवादिलाई विरालोले मुसो खेलाए झैं प्रचण्ड लगाएत माओवादिलाई खेलाए र जेलहाल्ने तयारी,रातको १२बजे राती र अकोजासुसलाई भेट्नुओलि प्रचण्ड माथि खनिनु यो प्रष्ट नै जनताले देखि सकेका छन् । दुधको साक्षी विरालो। ...

देश र जनतालाई दुख परेको बेलामा कुर्चि को मोहमा

देश र जनतालाई दुख परेको बेलामा कुर्चि को मोहमा एकआपसमा कुचि तान्नातान गर्ने हो भने जनतालाई पहिला गरेको बाचा गाँस र बाँसको व्यवस्था गर्छु भनथ्यो तर जनतनलाई जुगाले चुसेझै चुसेर मोटाएका अब पनि यी नै लेदेखाएका बाटोमा हिंड्ने हो भने देश र जनता नै धरापमा पर्ने संकेत पहिलाकै खाका मा देश र जनतालाई धर्म, संस्कार , संस्कृति...