देश र जनतालाई दुख परेको बेलामा कुर्चि को मोहमा

.

देश र जनतालाई दुख परेको बेलामा कुर्चि को मोहमा एकआपसमा कुचि तान्नातान गर्ने हो
भने जनतालाई पहिला गरेको बाचा गाँस र बाँसको व्यवस्था गर्छु भनथ्यो तर
जनतनलाई जुगाले चुसेझै चुसेर मोटाएका अब पनि यी नै लेदेखाएका बाटोमा हिंड्ने हो
भने देश र जनता नै धरापमा पर्ने संकेत
पहिलाकै खाका मा देश र जनतालाई धर्म, संस्कार ,
संस्कृतिले नै राष्ट् जनतालाई बचाऔं छ ।
विश्व भक्त

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार