रामचन्द्र पौडेललाई तनँहुबाट प्रकाउ

.

काठमाडौं मंसिर १८ प्रतिपक्षीद नेपाली कांगे्रसका नेता रामचन्द्र पौडेल गृहजिल्लामा स्थानिय
उपभोता समितिले निमार्ण गरेको पुल उद्धघाटन गर्न जाने क्रममा तनँहुबाट
प्रहरीले धरप्रकड गरी बुधवार दिउँसो तनँहुबाट प्रकाउ गरेको छ।
रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएलगत्तै शेर बहादुर
देउवाले विज्ञप्ति जारी गरी अहिलेको र्वतमान सरकार अधिनाएकवादि
भन्दै प्रतिकारात्मक विरोध गरेका छन ।
अधिनाएकवादि अभीष्ट कहिले पुरानहुने समेत बाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार