चार रुपैयाँ मा केशकाटेर वार्षिकउत्शव मनाए।

काठमाडौँ । ४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । सलूनका सञ्चालक एंव मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा,बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईको ...

काठमाडौंमा चार रुपैंयाँमा कपाल काट्ने।

काठमाडौँ । चैत्र १ गते मात्र ४ रुपैयाँमा केश काटिने साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ । बि स्टार एकेडेमी एण्ड युनिसेक्स सलून आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर पारी उक्त अफर ल्याएको सञ्चालक विक्रम गौतमले बताए ।  सञ्चालक गौतमले भने, 'हामीले विगतमा झै यसपाली ...

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु।

काठमाडौं ।। दोसरो राष्ट्रिय बाल नाट्य मेला २०८० शुक्रबारदेखि सुरु भएको छ । नाटक मेलाको उद्घाटन राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले गरेका थिए । असार २७ गते भएको मेलामा देशभरका ११ विद्यालयका खेल फाइनलमा पुगेका छन् । नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्मालेले समाजको समतामूलक विकासका...

काठमाडौंमा हल्का वर्षा, पहाडि जिल्लाहरुमा वर्षा संगै हिमपात सुरु।

काठमाडौं  ।फागुन । काठमाडौंमा हल्का वर्षा  भएकाे छभने अन्य  ठाउँहरु अधिकांश जिल्लामा आजफागुन 10गते मध्यान बाट नै पाहाडिभेग मुस्ताङ  मुर्खु, मकवानपुर सिमभन्ज्याङ,दामन, दाेलखा कालिन्चाेक भगवति, नुवाकाेट, चन्द्रागिरी,  मा हल्का वर्षा ,हिमपात पर्न सुरुगरेकाे छ । ...

मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सव।

काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक पार्वतीले गत वर्षको संस्करणमा सर्वोत्कृष्ट नाटकको पुरस्कारका साथै अन्य ६ वटा विधामा पुरस्कार जित्न सफल भएको थ...

गाउघरको कथामा चलचित्र सगुन ठेकी बन्दै, को को छन कलाकार

नेपाली फिल्म इष्ड्रष्टिमा दैनिक जसो नयाँ नयाँ फिल्महरु आइरहेका छन । जसमा केहीमा पुरानै अनुहार दोहोरिएका देखिन्छन भने केही फिल्ममा नयाँ अनुहार आउने गरेका छन । जसमध्ये केही फिल्म नयाँ आधुनिक कथामा निर्माण भइरहेका छन भने केही फिल्महरु पुरानो कथालाई जीवन्त बनाइ पुरानो संस्कार र संस्कृतिमा पछ्याइरहेका छन । गाउघरको कथाबस्तु...

सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह

काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन्‌ ।  ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ । रङ्गमञ्चमा समूहको यो पहिलो नाट...

केही त बोली देउन’ सार्वजनिक ( भिडियो )

काठमाडौं –  अमेरिकामा बसेर फिल्म निर्माण सम्बन्धि अध्ययन गरिरहेका बिक्रम साम्पाङको शब्दमा रहेको 'केही त बोली देउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक नरेश गुरुङको सुमधुर स्वरमा सजिएको  यस गीतलाई शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेका हुन्।  गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। भिडियोमा मोबिन सुब्बा र सुन...

शंकर र शान्तिको ‘रिसाउ बरु सहन्छु’लाई दर्शकको साथ ( भिडियो

काठमाडौं : पछिल्लो पुस्ताका चर्चित अनि सफल संगीतकार शंकर थापा ‘स्माइल’को स्वर र संगीतमा समावेश ‘रिसाउ बरु सहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। आफ्नो हरेक सिर्जनामा  नेपाली  मौलिक पन र सरल बनाउन कोसिस गर्ने थापालाई यसपटक अमेरिकामा बसोबास गर्दै आइरहेकी गायिका एवम मोडल  शान्ति  गजमेर सुनारले स्वरमा साथ दिएकी छिन...

गीतकार राज मुकारुङको ‘खुसीका मुहान’ सार्वजनिक

काठमाडौँ– गायक राजेश पायल राईको स्वरमा रहेको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज मुकारुङको शब्द रहेको छ, भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । गीतलाई सहास शाक्यले संगीत संयोजन गरेका हुन्। निर्देशक तथा गायक सुरज तामाङले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेमिल जोडीको जिवनमा आउने जाति...