काठमाडौंमा चार रुपैंयाँमा कपाल काट्ने।

काठमाडौँ । चैत्र १ गते मात्र ४ रुपैयाँमा केश काटिने साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ । बि स्टार एकेडेमी एण्ड युनिसेक्स सलून आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर पारी उक्त अफर ल्याएको सञ्चालक विक्रम गौतमले बताए ।  सञ्चालक गौतमले भने, 'हामीले विगतमा झै यसपाली ...

पशुपतिमा नागा बाबाहरु साधुसन्त, महन्त जाेगी ,हरुलाइ गरे यसरी विदाइ।

काठमाडौं ,फागुन ।शिवरात्रिकाे पर्व मनाउन भारत , काठमाडौं  बाहिर जिल्लाबाट आएका साधु, सन्त महन्त नागा, जाेगी बाबाहरुकाे वगिकरण गरेर दक्षिणा पशुपति क्षेत्र विकास काेष , गुठी  संस्थाले वर्षेनि दानदक्षिणा दिएर विदा गर्ने गरेकाे । ...

एपीएफ र सुदुरपश्चिम प्रदेश राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियन

२१ फागुन, कास्की । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल(२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशले हात पारेका छन् । सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपा...

सडक डिभिजनको अपिल : विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक।

काठमाडौँ / विगत २४ घण्टामा सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर राखी सामाजिक सञ्जालमा अतिरञ्जित प्रतिक्रियाबारे सडक डिभिजन काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै विभागले शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग ...

माझी राष्ट्रिय गीतको लोकार्पण।

काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्वतथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पणगरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आत...

बित्त आयोगका सदस्यको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता।

काठमाडाैं। वित्त आयोगमा नियुक्त भएका अयुक्तहरूको शैक्षिक योग्यता नपुगेकोले उनीहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता भएको छ अधिवक्ता अनिल आचार्य, दीपकराज जोशी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार, मन्त्रीपरिषद्, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय,...

ब्युटिसियन संघकाे साथले ‘शाखा अधिकृत कर्णविरुद्धको मुद्दामा न्याय पायौं सुष्मा महरा’

काठमाडौं, १७ फागुन । चाबहिलस्थित फेसियल हाउसकी सञ्चालिका सुस्मा महराले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण जोडिएको घटनामा आफूले न्याय पाएको बताएकी छन् । गत असार २७ गते ब्युटिसियन महराले सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी कर्णले पैसा तिर्ने बेलामा सिसीटिभी राखेको भन्दै विभिन्न बहाना गरेको, पैसा दिन न...

माैरी र महकाे महत्व जान्नैपर्ने तथ्य।

माैरीकाे महकाे महत्व धर्मीक मात्र नभएर अहिले विज्ञानले समेत याे वहुउपयाेगी औषधि रहेकाे बताएका छन। घरेलु विधिबाट प्रयाेग:- १.घरेलु तर चिनीपाक नखुवाई घर्मै गुडलाएर पालिएका माैरीकाे शुध्दमह कसरी सेवन गर्ने ? महलाई उमालिएकाे तातोपानी मनताताे भएपछि चियाचम्चाले चियागिलासकाे पानिमा राखेर कागति निचाेरेर विहान खालि पेटमा खाना...

माइतिघरमण्डला मा आन्दाेलन गर्न पाउनुपर्छ भन्दैै निषेधाग्या ताेड्न खाेजेपछी झडप।

काठमाडौं, १६ फागुन । माइतिघरमण्डला निषेध गरिकाे विरुद्  राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आफ्नो अगुवाईमा आज काठमाडौंको निषेधित क्षेत्र तोड्ने प्रयास भएको छ । माईतीघरमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको छ । महतोलाई साथ दिनको लागि उपेन्द्र यादवका नेताहरुपनि पुगेका छन् । यसरी महतोको आन्दोलनम...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा वडाएर वरिष्ठ गायक तथा संगीतकार भक्तराजआचार्यप्रति श्रद्धाञ्जली अरपण गरेका छन।

काठमाडौैँँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा वडाएर वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष के...