माैरी र महकाे महत्व जान्नैपर्ने तथ्य।

.

माैरीकाे महकाे महत्व धर्मीक मात्र नभएर अहिले विज्ञानले समेत याे वहुउपयाेगी औषधि रहेकाे बताएका छन। घरेलु विधिबाट प्रयाेग:-
१.घरेलु तर चिनीपाक नखुवाई घर्मै गुडलाएर पालिएका माैरीकाे शुध्दमह कसरी सेवन गर्ने ?
महलाई उमालिएकाे तातोपानी मनताताे भएपछि चियाचम्चाले चियागिलासकाे पानिमा राखेर कागति निचाेरेर विहान खालि पेटमा खानाले यस्ले शरिरलाई दिनभरि थकान महशुश हुन दिदैन,पेटकाे बाेसाे घटाउने,कब्जीएत कमगर्ने शरिरकाे तापक्रम  सन्तुलन गर्ने,पाचन प्रकियालाई बलियाे बनाउने शर्दिलाग्न नदिने रगत सफागर्ने विविध फाईदाहरुरहेका छन ।
बिरामी हस्पिटलका औषधिचलाउनु भएका व्यक्तिहरुले डक्टरकाे सल्लाहअनुसार सेवनगर्दा राम्रो हुन् छ।

२.जाडाेमहिनामा महखानुकाे फाईदा :-
शरिरलाई ताताे बनाई राख्छ सरधिरुघाखाेकिकफहरु भए घाटिसफागर्ने काम गर्छ महलाई हल्का ताताेपानिमा राखेर बेलुका सुत्ने बेलामा खानमिल्छ, राेटिमा राखेर खानमिल्छ विभिन्न तरिकाले प्रयाेग गर्न सकिन्छ। चम्चाले अड्कलेर प्रयाेग गर्न सकिन्छ।

३.वैदिक सनातन धर्म अनुसर जन्म मृत्य जुनै कर्महरु गर्दा महनभैनहुने गर्द छ पञ्चामृतबनाउदा,दहि ,दूध, घ्यु ,मह सखर अती महत्व रहेकाे छ अरु पूजाकाे सामाग्री भन्दापनि पञ्चामृत काे शास्त्रमानै अती ठूलाे महत्व रहेकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार