काठमाडौं ,चेैत ८गते ।नेपाल बार एशाेसियशनकाे २३औं अधिबेशन तर्फ कानुन व्यवसायीहरु उन्मुख भएका छन आगामी हप्ता सम्पन्न हुने नेपाल बारकाे आश्वान निर्वाचन पेशागत हकहित र मर्यादा लाई कानुन व्यवसायीहरुले आत्मशात गर्न सके भने बार काे पुरानाे रडढिगर कानुनका सैदागरहरुलाई पाखा लगाएर मात्रै पेशागत संगठनकाेरुमा स्थापित गर्ने काेशिस गरेभने ,कानुन व्यवसायीहरुलाई याे माैका पनि हुने छ।सबै पेशागत संगठनहरू राजनीति दलका कार्य कर्ताहरुलाई उमेदवारी हुने विजय बनाउने दलिय राजनिती का खिचलाे भित्र पेशागत संगठनहरु धारासायी भै -सकेका नभएका छन ,न्यायलयलाई स्वंछ र पारदर्शी जनउत्तरदायी जवाफदाईतापुर्ण न्यायपालीकाकाे विकास गर्न नेपाल बारकाे भुमिका पनि महत्वपुर्ण रहने गर्द छ। न्याय २०४६सालकाे परिवर्तन पछि राजनीति हस्ताक्षेपकाे विस्तारै संक्रमीत हुदैं गयाे त्यसै क्रममा २०६२/६३पछिकाे राजनीति परिवर्तन पछि न्यायलयलाई दलिए भागवन्डामा न्यायधीस नियुक्ति गर्ने संवैधानिक व्यवस्थाले नै अझ न्यायलय दिन प्रतिदिन राजनीतिका शिकार बन्नथाल्याे राजनीतिक दलहरुले आफ्ना कार्य कर्तव्य स्वांथपुरक व्यक्तिहरुलाई पृठ पाेषणका निमीत न्यायलयमा सवाेच्चकाे न्यायधीस,जस्ताे गरिमामय पदमा नियुक्त गर्दा न्यायलय जनताप्रति भनेउत्वरदायी र विधिकाे शासन भन्दा दल प्रति र दलभित्र का पनि रहेका गुट -उपगुट भित्ररहेका खेलैना बन्नपुग्याे नेपाल बारलाई सबैंधानिक हैसियत दिएर संविधान माथि नै उपहास भएकाे छ।
सर्वाेच्च का न्यायधीसहरुले संविधान काे व्याख्या गर्ने अत्तिरञ्जीत गर्ने न्याय सम्पादन गर्नु पर्ने व्यक्तिहरु दलिए आस्थाकाे शासन भित्र आशक्तहुनु र न्यायलयलाई नै बान्धक बनाएर न्याय मुर्ति भनिएकाहरुले न्यायलय माथी लज्जा जनक चरित्र प्रस्तुत गर्ने र न्यायलयका कर्मचारी पनि हुन ,न्यायाधीसहरु उनीहरुले नेपाली जनताले तिरेकाे कर बाट तलव भत्तासुविधालिएर ईजलास वहिस्कार गर्ने ,बन्दीप्रत्यक्षयकरण काे मुद्दामा समेत प्रत्यक्ष प्रभाव पार्ने कृयाकलप गर्नु नेपालकाे न्यायलयकाे ईतिहासमा विर्शनै नसक्ने चाेटपुञ्याएकाे छ।ईजलास वहिस्कार गरेर न्याय पिडितहरुकाे पिडा माथि थपपिडा बनेर न्यायलयकाे बारदलि बाट बारकाे आन्दाेलनकाे रमिता हर्ने न्याय मुर्तिहरुलाई कसरी निश्पक्ष स्वंतन्त्र न्यायाधीश हु भनेर नेपाली ले स्वीकार गर्न सक्छन यस्ता ज-घन्य कुकर्म गरेका न्यायाधीशहरुलाई अन्तराष्ट्रीय आदालतमातकार्वाहि नै गरिन्छ।बारकाे उक्सावट र केही न्यायधीसहरुकाे व्यक्ति गत आकांक्षा र अवोस्टपुरा गर्न न्यायलयकाे भुरमत लिने काम गरियाे।
प्रधानन्यायाधीश जस्ताे मर्यादित पदलाई व्यक्तिगत स्वांथ केन्द्रीत राजनीति काे औंजार बन्दा नेपाल काे न्यायलय काे ईतिहासमा यसक्षण अत्यनत दुखदायी लज्जा बाेधकाे अवस्थामा पुञ्याए काे छ।
तसर्थ ईजलासर बारकाे सेटिङ बार सपिङ्ग जस्ता गम्भीर प्रकृतिका कुकर्मलाई ताेड्नका निमित्त आगामी बारकाे निर्वाचनमा दलिए भागवन्डार गठबन्धन भन्दा पेशागत धर्म र कर्तव्य लाई सम्झनुपर्ने कानुन व्यसायीहरुकाे निमित्त निर्वाचन काे दिन एउटा अवसर पनि बन्नछ स्वतन्त्र कानुन व्यवसायी प्रती निस्ठावानहुने र न्यायलयका सुधारका निमित्त प्रयत्न गर्ने हरुलाई कानुन व्यवसायीहरुले राजनिती दलकाे स्वांथ भन्दा माथि उठेर आफ्नाे मन र विबेकलाई प्रयाेग गरेर निर्वाचन मा मतदान गर्नु बारकाे लागि पनि कल्याण हुने छ, गनाएकाे न्यायपालीका बदनाम भएका कानुनका ठेक्दार मठाधीशहरुलई पाककालगाएर न्यायलयलाई संरचनात्मक भुमिका खेल्न सक्ने स्वंतन्त्र कानुन व्यवसायीहरुकाे उत्साह देख्दा कालाे बादलमा चाँदिकाे घेरा जस्ताे देखीने छ।दलाल बिचाैलिया जस्ता: सेनग्रेटधारीका कानिष्ठ ठेक्दारहरुलाई बार बाट परास्त गर्नु पर्छ भने न्ययालय भित्रका विसंगति र विकृतिलाई हटाउन न्याय प्रणली नै पुन :संरचना मा जानू पर्दछ ।
अभियाेग र माहा -अभियाेगका नाममा व्यक्ति माथि स्वांथ सिद्ध गर्न प्रयाेग गरिने या अस्त्रपनि अब राजनीति दलका लागि पनि निकाै चुनाैतिपुर्ण बन्ने छ स्वंतन्त्र जवाफदेहीतापुर्ण न्यायपालीका छैन भन्ने कुरा आम नेपाली जनताले राम्रो संग बुझिसके का छन। माहा- अभियाेगकाे बन्दुक उठाएर न्यायलयलाई नै खेलाैना बनाउने राजनीति दलका नेताहरूले कुद्छित प्रयास गर्नु भनेकाे याे संविधान र याे प्रणालीकाे विकल्पकाे ढाेका उगरिएकाे छ।राजनीति विश्लेषक: प्रकाश रायमाझी