पशुपतिमा साउन १ गते बाट हुन गैरहेकाे ऐतिहासिक काेटिहाेम एंव महायज्ञ १०८ श्रीमद्धभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ ′पशुपतिमा , ऐतिहाँसिक काेटिहाेम ,धार्मिक अनुष्ठान संसार बुझनुभएका भागवत गीता,बेद पुराणका प्रखर प्रवचनवाचक धर्म गुरु माताहरु तपाइहरु ले कस्ताे धार्मिक कार्य समाजलाइ सिकाउन खाेज्नु भएकाे हाे ??
दिपनबालि ,कलशयात्रा गरेकाे देखे तर पशुपति मा रित्ताे कलशयात्रा गराउनु भाेधर्मधारण गर्नु भएका ख्यातिप्राप्त गुरु माता विद्वानहरू बाट टुर्टि याे सारै दुख लाग्याे,
पटक -पटक गुरुजिसँग कुरागर्न खाेजियाे उहाँलाइ समय मिलेन याे विराेध नसम्झिनु हाेला कार्यगर्दा भुलचुक भएका कुरालाइ समिक्षा गराएकाे हाे।
पशुपतिकाे काेटिहाेम , पशुपतिका मुलपुजरी भट्ट गुरुहरुपनि नभएकाे गाेरखनाथकानाथ गुरु ,सन्त बाबाहरु, देखि वडा का प्रतिनिधिहरु पनि देखिएनन । सबैलाइ समेटेर लगेकाे भएकार्य राम्राे स्वभनिय देखिने धार्मिक अभियान्ता विश्व भक्तले बताएका छन।
पशुपतिमा कलशयात्रा।
.