एक नेताले सरकारले गरेकाे काम प्रती असन्तुष्टि व्यक्त छन ।

.

काठमाडौं २० जेठ ।सत्य नेपाल विश्वभूमि पार्टी एक नेताले सरकारले गरेका काम प्रती असन्तुष्टि व्यक्त गरेका छन।काेराेना माहामारी जनता राेग र भाेकले छट्पटी रहेर अवस्थामा जनतालाई घरभित्र थुनेर राजनीति गर्ने नेता पनि जनताका नेता हुन सक्छन र प्रश्न चिन्ह उब्जिएकाे बताएका छन ।
देश र जनताकाे भन्दा अफ्नाे भविष्य सुनिश्चित गर्ने नेता पनि नेता हुन र ?? भन्दै भत्सना गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार