काठमाडौं २३ चैत। बुधबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण रात्रिकालीन व्यवसाय ,हाेटल रेष्टुरेन्ट राति ९बजे बन्द गर्नु पर्ने आहवान गरेकाेकाठमाडौं २३ चैत। बुधबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण रात्रिकालीन व्यवसाय ,हाेटल रेष्टुरेन्ट राति ९बजे बन्द गर्नु पर्ने आहवान गरेकाे छ बढदाे काेराेना संक्रमणले ले गर्दा स्वास्थ तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै मापदण्ड काे पालना गर्नु पर्ने यदि उल्ङ्गन गर्न खाेजे राेग एन बमोजिम कारवाहि हुने समेत मन्त्रालयका सह- प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छन छ बढदाे काेराेना संक्रमणले ले गर्दा स्वास्थ तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै मापदण्ड काे पालना गर्नु पर्ने यदि उल्ङ्गन गर्न खाेजे राेग एन बमोजिम कारवाहि हुने समेत मन्त्रालयका सह- प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छन
सरकारले गर्याे रात्रिकालिन व्यवसाय रातकाे ९बजे सम्म मात्र सञ्चालन गर्न ७७जिल्ला मै सुचना जारी गरेकाे छ।९
.