बौद्ध क्षेत्रमा विपन्नलाई नि:शुल्क खाना

.

बौद्ध क्षेत्रमा विपन्न तथा दैनिक ज्याला मजदुरीगरि खानेहरुलाई निशुल्क रुपमा खाना वितरण भएको ९ दिन पुगेको छ ।  खाना वितरण अभियान बौद्ध तामाङ कल्याण गुठी र नेपाल बौद्ध धर्म परिचय समाजको सहकार्यमा सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार