बौद्ध क्षेत्रमा विपन्न तथा मजदुरलाई निःशुल्क खाना(भिडियोसहित)

.

याम्बु । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा परेका बौद्ध क्षेत्रमा ज्यालामजदुर गर्नेहरुलाई निःशुल्क रुपमा खाना खुवाएको छ । दोस्रो दिन पनि उनीहरुलाई खाना खुवाइएको हो ।

बौद्ध तामाङ कल्याण गुठी, नेपाल बौद्ध धर्म परिचय समाज, ह्याङला दोलखा काठमाडौं तामाङ समाजको आयोजनामा मजदुरहरुलाई खाना खुवाएको चन्द्र जित मोक्तानले जानकारी दिए । मोक्तानको संयोजकत्वमा खाना खुवाउने कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार