काठमाडौं,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका छन् । कतारी अमिरलाई राष्ट्रपति पौडेलले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका छन् । त्यसक्रममा नोपली सेनाको एक समूहले २१ तोपको सलामी अर्पण गरेको थियो । कतार...