रामचन्द्र पौडेललाई तनँहुबाट प्रकाउ

काठमाडौं मंसिर १८ प्रतिपक्षीद नेपाली कांगे्रसका नेता रामचन्द्र पौडेल गृहजिल्लामा स्थानिय उपभोता समितिले निमार्ण गरेको पुल उद्धघाटन गर्न जाने क्रममा तनँहुबाट प्रहरीले धरप्रकड गरी बुधवार दिउँसो तनँहुबाट प्रकाउ गरेको छ। रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएलगत्तै शेर बहादुर देउवाले विज्ञप्ति जारी गरी अहिलेको र्वतमान सरका...

बरिष्ठ कवि तथा गितकार भुपाल राईको शब्द रचना रहेको गित मृत्यु एक बिन्ती छ, बोलको म्युजिक भिडियो बजारमा

  विश्वभुमी खबर,१६,मंसिर–काठमाण्डौं । बरिष्ठ कवि तथा गितकार भुपाल राईको शब्द रचना रहेको गित ूमृत्यु एक बिन्ती छू बोलको म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ । सो गीतमा युवा संगीतकार आश कुमार राईले संगीत गरेका हुन् । लोकप्रीय तथा बरिष्ठ गायक उदय सोताङको स्वर रहेको गीतको भिडियो अहिले बजारमा व्यापक चर्चा भएको छ ।...

बरिष्ठ कवि तथा गितकार भुपाल राईको शब्द रचना रहेको गित ूमृत्यु एक बिन्ती छू बोलको म्युजिक भिडियो बजारमा

विश्वभुमी खबर,१६,मंसिर–काठमाण्डौं । बरिष्ठ कवि तथा गितकार भुपाल राईको शब्द रचना रहेको गित ूमृत्यु एक बिन्ती छू बोलको म्युजिक भिडियो बजारमा सार्बजनिक भएको छ । सो गीतमा युवा संगीतकार आश कुमार राईले संगीत गरेका हुन् । लोकप्रीय तथा बरिष्ठ गायक उदय सोताङको स्वर रहेको गीतको भिडियो अहिले बजारमा व्यापक चर्चा भएको छ । सो गी...