काठमाडौं । तामाङ भाषाको चलचित्र ‘ख्लासी आनिउ’ आगामी शनिबार प्रदर्शन हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै निर्देशक अरुण घिसिङले फागुन १७ गते राष्ट्रिय नाँचघरमा प्रदर्शन हुने बताएको हो । राजधानिमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको पहिलो गीत ‘डिहिरी छार्वा’ समेत सार्वजनिक गरिएको छ । https://www.youtube.com/wa...