काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ईएचएस भवन उद्घाटन गरेका छन् । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको सहयोगमा ९कराेड ५०लाखमा निर्मित सो भवनको उद्घाटन एवं हस्तान्तरण भएको हो । उ उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुरुङलाई जे माग्यो त्यही...
