मोबाइलबाट यसरी गर्नुहोस् नेपालीमा टाइप

आजकल स्मार्टफोन सवैभन्दा सहज र सर्वसुभल ग्याजेट भइसक्यो । यसको अर्थ अब तपाइले सामाजिक सञ्जालमा स्टाटस लेख्न, इमेल लेख्न वा भिडियो हेर्न कम्प्युटर नै खोज्नु पर्दैन । तर, अंग्रेजी भाषाको ज्ञान नहुने वा नेपाली भाषामै लेख्न खोज्नेहरुलाई मोबाइलबाट नेपालीमा टाइप गर्न सहज मान्दैनन् । त्यसैले धेरैले स्टाटस वा इमेल रोमनमा ले...

आइफोन ८ ले मूल्यमा पनि राख्नेभयो रेकर्ड, १२ सय डलर पर्ने

नयाँ आइफोनको औपचारिक उद्घाटन हुन एक हप्तामात्र बाँकी रहेका बेला यसका लगभग सबै विशेषता बाहिर आइसकेका छन् । अब यसले कुनै ठूलो ‘सरप्राइज’ बोकेर आउने सम्भावना छैन । बरु एप्पलको पछिल्लो स्मार्ट फोनको मूल्यले सबैलाई अत्याउने छ । यसको अधिकतम मूल्य हो, १२ सय डलर । लागेन त झट्का ? अमेरिकी पत्रिका फोर्ब्सका अनुसार नयाँ आइफ...

टेलिफोन सम्वादमै बिग्रियो साउदी अरब र कतारको वार्ता !

साउदी अरबका युवराज र कतारका शासकबीच टेलिफोन वार्ता भएको केहीबेरमै साउदी अरबले कतारसँग कुनै पनि सम्वाद नगर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षसँग छुट्टाछुट्टै कुराकानी गरेपछि साउदी र कतार पक्ष वार्ताको माध्यमबाट विद्यमान संकटको समाधान खोज्न तयार भएका थिए । त्यस अनुसार साउदी अरबका युवरा...

मधेसमा एमालेलाई निषेध गर्न सक्ने शक्ति जन्मिएकै छैनः नेता नेपाल

बर्दिवास । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले मधेसमा एमालेलाई कसैले निषेध गर्न सक्ने शक्ति नजन्मेको बताएका छन् । आफू नै मधेसको असली धर्तीपुत्र भएको बताउँदै उनले भने, ‘कुनै शक्तिले वा तागतले पनि मधेशमा एमालेलाई निषेध गर्न सक्दैन र जन्मिएको छैन ।’ महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुस...

हिउँदभरिका लागि खाद्यान्न जोहो गर्दै उत्तरी गोरखाका जनता

गोरखा । बर्खा सकियो र हिउँद सुरु हुन केहि महिना बाँकी छ । यस्तोमा मुलुकका उत्तरी भेगका जनतालाई भने हिउँद भरिका लागि खानेकुराको जोहो गर्ने उपयुक्त समय हो । उत्तरी गोरखाका स्थानीयलाई अहिले खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री जोहो गर्न भ्याइ नभ्याइ छ । भदौ ९ गते बाट तिव्वतको रुइला नाका खुलेसँगै उनीहरु खाद्यान्न लगाय...