breaking News काठमाण्डौं उपत्यकामा आज संक्रमित बढ्यो,१८७५ जनामा कोरोना संक्रमित पुष्टि

  राज कुमार राई,१९ कात्तिक–काठमाण्डौं । काठमाण्डौं उपत्यकामा आज कोरोना संक्रमित बढेको छ । उपत्यकामा बुधबार थप १ हजार ८ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ५ सय ७०, भक्तपुरका १ सय १९ तथा ललितपुरका १ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो।...

वीर अस्पतलका १६ जना डाक्टरहरुद्वारा एकैसाथ सामुहिक राजीनामा

राज कुमार राई,१९ कात्तिक–काठमाण्डौं । मुलुकका जेठो वीर अस्पतालका डाक्टरहरुले सामुहिक राजीनामा दिएका छन्। अस्पतालका निर्देशकलाई पत्र लेख्दै अधिकृत तहका डाक्टरहरुले सामुहिक राजीनामा दिएका हुन्। उनीहरुले २४ घण्टा काम गराएको, हप्तामा ९६ घण्टा काम गरेको र स्वास्थ्य सुरक्षा मापदण्डहरु उपलब्ध नहुदा राजीनामा दिनु परेको पत्रमा ...

कुनै पनि हालतमा राजीनामा नदिने प्रधानमन्त्री ओलीको घोषणा

राज कुमार राई,१९ कात्तिक–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा आफूले राजीनामा नदिने बताएका छन्। उनले अहिले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु रहेको बताए। उनले आफू रहरले प्रधानमन्त्री नभएर जनताको चाहाना र बाध्यताले प्रधानमन्त्री भएको बताएका छन् । ‘म रहरले प्रधानमन्त्री भएको होइन...

बिरोधको भाबजुतलाई छिचोल्दै चार सदस्यीय टोली सहित भारतीय सेना प्रमुख काठमाण्डौं आईपुग्यो

राज कुमार राई,१९ कात्तिक–काठमाण्डौं । विभिन्न अभियन्ता र २१ साना दलको बिरोधको भावजुत पनि भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणे नेपालको राजधानी काठमाण्डौं आईपुगेका छन् । दुई देशबीचको सम्बन्ध विगार्न आएको भन्दै विरोध स्वरुप कालो झण्डा देखाउने संकेत पाएपछि सुरक्षा व्यावस्था निकै कडाइ गरिएको छ । सेनाध्यक्ष नरवणे बुधबार व...

चट्याङबाट बच्ने पाँच उपाय यस्तो छ

काठमाडौं । पछिल्लो समय कति बेला घाम लाग्छ र कति बेला पानी पर्छ । यस विषयका नियामक निकाय जल तथा मौषम पूर्वानुमान महाशाको अनुमान समेत फेल भइरहेको छ । शुक्रबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांग बताउँछन् । साथै यस्तो समय चट्याङ लाग...

कोरोना प्रभावित खेलाडीका लागि विमलाको नयाँ प्रोजेक्ट न्युयोर्कबाट (भिडियो)

कराँते खेलाडी विमला तामाङ अहिले अमेरिकाको न्युयोर्कमा छिन । उनले खेल जीवनबाट नै थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरु पाइसकेकी छिन । अहिले अमेरीकालाई कोरोनाले सबैभन्दा बढि चुनौती थपि दिएको छ । यद्यपी उनले कोरोना भाइरस र कराँतेको विषयमा केही योजना सहित पहिलो पटक सामाजिक सञ्जालमा आएकी छिन । बाँकी उनकै ........सन्देश https:...

प्रधानमन्त्री ओलीको घोषणाअनुसार आइतबारबाट बन्द हुने सेवाहरू यी हुन्

1.नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान चैत ९ गतेदेखि १८ गतेसम्मका बन्द गरिएको छ। 2.२५ जनाभन्दा बढी भेला हुने कुनै पनि सार्वजनिक कार्यक्रमलाई रोक लगाइएको छ। 3.विद्यालय तथा विश्वविद्यालयका सम्पूर्ण पठनपाठन तथा परीक्षा कार्यक्रम हुने छैनन्। 4.मानिसको बढी भीडभाड हुने स्थान सिनेमा हल, रंगशाला, जिम क्लब, सां...

जडीबुटीको व्यवसायीकरण आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ, २५ पुस ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय जनताको जीवनस्तर उठाउन जडीबुटीको व्यवसायीकरण आवश्यक रहेको बताउनुभएको छ । वनस्पति विभागद्वारा आज यहाँ आयोजित ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जडीबुटीको व्यवसायीकरणबाटै रोजगारी सिर्जना तथा आयआर्जन...

धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार : प्रम ओली

काठमाडौं,१० पुस,प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताउनुभएको छ । क्रिसमस डे का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने...

राष्ट्रियसभा अध्यक्ष र जापानको माथिल्लो सदनका प्रतिनिधिबीच शिष्टचार भेट

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार भएको भेटमा दुई देशको सम्बन्ध मित्रता, साझेदारी र द्विपक्षीय सहयोगका आधारमा अगाडि बढिरहेको दुबै पक्षले बताउनुभयो । भेटका क्रममा अध्...