काठमाडौं। छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा खतरनाक रूपमा फैलिरहेको छ। यो धन्दाले सयौं परिवारलाई सर्वस्व गुमाउन बाध्य तुल्याइरहेको छ। घरजग्गा सखाप हुनुदेखि परिवार विखण्डनसम्मको पीडा भोगिरहेका पीडितहरूको संख्या दिनहुँ बढ्दै गएको छ। काठमाडौं प्रहरीका अनुसार दैनिक सयौं जना मानिस आ...