कमला पाख्रिन सिन्धुपाल्चोक । फेसबुकमा लिंक आएपछि समाचार पढ्नैप¥यो सरसर्ती पढे । ‘१४ दिनपछि हिउ“बाट उद्धार गरिए मजदुर ‘नेकपा नेताको पहलमा उद्धार गरिए मजदुर ’ जस्ता विभिन्न शिर्षकमा अनलाइन र केही दैनिक पत्रिकामा समेत समाचार छापिएका देखिए । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासमा लकडाउन अवधीमा हिउ“मा अलपत्...