https://youtu.be/Yd5CJLaRKc0...

यस्पालीकाे भाइटिका सानाेदिदिबैनि काे हातबाट लगाउनु पर्ने,Bishow bhakta

काठमाडौं,२०७७ सालको भाईटिका कान्छो दिदिबैनिको हातबाट लगाउनुपर्ने छ, दूष्टप्रण युगपर्न गएको हुनाले यो वर्षको टिका सुभसाईत नभएको भन्दै विश्व भक्त होम कार्कीले बताउनु भएको छ ।...

तिहारमा कागको महत्व

काग तिहार, तिहारमा कागको महत्व कागलाई पहिले समाचार आदनप्रदान गर्नको लागी देवदुतका रुपमा लिने गरिन्छ कागलाई भोजन नदिई खान नमिल्ने हाम्रो हिन्दु र्धममा मान्यता रहेको छ घरमा सुभ वा असुभ को समाचार संकेत दिने सञ्चारवाह्रक्का काम गर्दछ कागलाई यमपञ्चक पनि भन्ने गरिन्छ। ...

निर्दाेषलाई दाेषिबनाइ पाताफर्काई कर्वाही हुन्छ,दाेषिलाई उन्मुक्तियस्ताे नहाेस सुझाव, Narottam Baidya

गुह्यश्वरीको पूजारीलाई सुनआरोप दोषलगाए को हुनाले केदार मान भणडारीले पशुपति विकास कोषका कोषादक्ष मिलन थापालाई प्रतीकृया दिने क्रममा सानो गल्ती भएको हो तत्कालै माफीमागी सकेका स्रोतले बताएको छ ।...

धार्मिक संगठनकाे एकिबद्वतामाkedar man bhandariरिहाकाेलागि विकासकाेषलाई दवाव,सदस्य सचिवसंग वैठक

र्धामिक संगठनको एकिबद्धतामा पशुपतिका केदार मान भणडारी रिहाइको लागी पशुपतिका सदस्य सचिवसंग वैठक,सकारात्मक कुराकानीको र्निणय आएको स्रोतले जानकारी दिएको छ...

सच्चा र ईमान्दारीता पत्रकारिता गर्न मन्त्री गुरुङको आग्रह

 राज कुमार राई,२५,कात्तिक काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गरेका छन्। मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने उनले बताए। नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० र चितवनका पत्रकारका लागि अमेरिकी दूत...