वरिष्ठ पत्रकार लाइ सम्मान।

काठमाडौं प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार रुपन्देहेलेलाई सम्मान गरेको छ । बुटवलमा पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका वरिष्ठ पत्रकारहरुलाई आइतबार केन्द्रमा सम्मान गरिएको हो । प्रेस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्की, मदनलाल पाडेल, वरिष्ठ पत्रकार नारायण सापकोटा, गुरुदत्त ज्ञवाली, दुर्गा पाडे...

कुन-कुन कलाकारले पाए अवाड।

काठमाडौं ।। पञ्चाउ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो म्यानग्रोभ’ उत्कृष्ट चलचित्र र ‘घुर्रा’ उत्कृष्ट लघु चलचित्रको अवार्ड पाएको छ । चलचित्र ‘छिसो तपाईको’ दीपेन्द्र खनालेले लेखन तथा निर्देशन गरेका हुन् । छिस्सो औकुबाताकी नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । बा...

रिपोर्टर्स क्लबका कोषाध्यक्ष कार्कीलाई वार्षिकोत्सवको अवसरमा विशेष सम्मान

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो २६ औं वार्षिकोत्सवको अवसरमा कोषाध्यक्ष ईश्वर कार्कीलाई विशेष पुरस्कारद्धारा सम्मान गरेको छ । क्लबको गरिमा, ख्याती र प्रतिष्ठा बृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको र महत्वपूर्ण योगदान पु¥याएको भन्दै क्लबले एक लाख रुपैया रासीसहित विशेष पुरस्कारसहित सम्मान गरेको हो । शनिवार ...

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन!

काठमाडौं । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद प्रा. डा. प्रेम खत्री ज्यू को "समसामयिक निबन्ध संग्रह " पुस्तक विमोचन तथा उहाँ अध्यक्ष रहनुभएको सम्पदा अनुसन्धान सदनको स्थापना दिवस मनाइएको छ । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुख्य अतिथ...

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन।

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ । मंगलबार मन्त्रालयमा र...

नाबालिका समलिङ्गी महिला जोडी माथि कुटपिट : प्रहरी र मानव अधिकारमा उजुरी

काठमाडौं ।मायाको पहिचान नेपालले कैलालीको मोहन्याल गाउँपालिकामा नाबालिकामाथि कुटपिट भएको घटनाको भर्त्सना गरेको छ। लैङ्गिकता तथा यौनिकताबारे रहेको अज्ञानताका कारण परिवार र इष्टमित्रबाट हिंसा हुनुले दुई नाबालिकाको अवस्था दर्दनाक बनेको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि काम गर्दै आएको मायाको प...

महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक बन्याे।

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए । मन्त्री चौधरीलाई मन्...

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन ।

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन काठमाडौं । गत साता दक्षिणकालीमा आयोजित अधिकृत≅ समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या ...

महरालाइ समातेर ठुला माच्छा भगाउने काम ।

काठमाडौं,५ चैत । गृहमन्त्री काे पहलमा कृष्णबहादुर महरा प्रकाउ। सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबी कार्यालय लगिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई जहाजबाट काठमाडौँ ल्याएर सीआईबी कार्यालय लगिएको हो। उनलाई आजै म्याद थपको लागि सरकारी वकिल कार्यालय...

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड।

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् । प्रतिनिधि सभामा उपस्थित २६८ सांसदमध्ये विश्वा...