अधिवक्ता-फुर्पा तमाङ (१)परिचय: तमाङ जाति प्रकृति पूजक हुन् । उनीहरु आफ्नो गाउँठाउँको सिमेभूमे (नेदा, शिव्दा) मान्छन् । गाउँठाउँको देवीदेवता आदिको पूजा गर्छन् । ब्राम्हण्डमा भएका तारागण, चन्द्र, सूर्य, हावा (वायू), पानी, खोला, झर्ना, सिमसार, कुण्ड, हिमाल, पहाड, वनजंगल, भूमि सबैलाई भगवानको रुपमा पूजा गर्छन् । उल...