टेलिफोन सम्वादमै बिग्रियो साउदी अरब र कतारको वार्ता !

साउदी अरबका युवराज र कतारका शासकबीच टेलिफोन वार्ता भएको केहीबेरमै साउदी अरबले कतारसँग कुनै पनि सम्वाद नगर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षसँग छुट्टाछुट्टै कुराकानी गरेपछि साउदी र कतार पक्ष वार्ताको माध्यमबाट विद्यमान संकटको समाधान खोज्न तयार भएका थिए । त्यस अनुसार साउदी अरबका युवरा...