संस्कृतिमन्त्री बद्री पाण्डेलाई चिनियाँ प्रभावको कठपुतली भएको आरोप लगाएका छ

काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भद्री पाण्डेमाथीले सांस्कृतिक उपनिवेशवाद र राष्ट्रिय सार्वभौमसत्तामा असर गर्ने गतिविधि बढाउन विदेशी प्रभावलाई हतियार बनाएको आरोप लाग्न थालेको छ । नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौता गरेपछि काठमाडौंमा भएको नवौं नान्हाइ बौद्ध सम्मेलनको योजनासँग जो...

देवधर्ममा सम्पन्न अन्तर्राष्ट्रिय मिथिला सम्मेलनले डा राजीव झलाई ‘मिथिला रत्न’ सम्मान प्रदान गरेकाे छ।

झलई ‘मिथिला रत्न’ पुरस्कारबाट क्लथ बैंक नेपालका अध्यक्ष डा. देवघर, झारखण्ड (भारत)। देवघरमा अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सम्मेलनमा सामाजिक कार्यमा अतुलनीय योगदान पुर्याएबापत डा राजीव झलाईलाई नेपालको तर्फबाट ‘मिथिला ...

बझाङमा केन्द्रविन्दु बनाएर भूकम्प गयाे।

काठमाडौं 2पौष मंगलबार साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएकाे हो । भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयले बताए छ ।...

सहकारी ठगिमा प्रमाण भएकाहरु अरुलाइगालिगर्दै हिंड्नेलाइ कार्वाही गर्ने।

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार काठमाडौंमा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै सहकारी ठगहरुले अरुलाई गा...

गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता

काठमाडौँ २ मङ्सिर । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण व...

आज हराबाेधनि एकादशी चारनारायणमा मन्दिरमा ढाेका खुल्ला।

काठमाडौं, कार्तिक २७ । आज हरिबोधनी अर्थात ठूलो एकादशी। हिन्दु धर्मालम्बीहरु बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाइ ब्रत बसेका छन। आज विहानैदेखि तुलसीको पूजा गरी तुलसी बिवाह गरिदै छ। घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ।घरमा तुलसी नरोप्नेहरु समेत ...

डाेजर लिएर गौशाला धर्मशाला भत्काउन गएकाे महानगर लाइ सरकारले भत्काउन नदिने भएकाे छ।

काठमाडौं, १ कात्तिक । गौंशाला धर्मशाला मा सरकारले काठमाडौं महानगरलाई पशुपति गौशाला धर्मशालामा डोजर चलाउन नदिने भएको छ । पशुपति क्षेत्र विकास कोषले उक्त धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिएको थियो । पशुपति क्षेत्र विकास कोषसँगको सहमतिबमोजिम पशुपति गौशाला धर्मशाला खाली गराउन गएको महानगरको दुई वटा डोजर हिजो प्...

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा  आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भएका छन् । नवनियुक्त प्रधानन्यायाधीश राउतले आज दिउँसो शपथ लिनेछन् । शपथपछि आजै पदभार ग्रहणका लागि ...

पुक भत्किँदा रामेछाप का दुबै नाका बन्द भएका छन।

काठमाडौं । विहिवार साझ देखि परेको अविरल वर्षात्का कारण रामेछाप यातयातको पहुँचसँग पूर्णरुपमा विच्छेदमा परेको छ । निरन्तरको वर्षात्का कारण गएको पहिरोले रामेछाप जोड्ने दुवै तर्फका राजमार्ग बन्द भएसँगै यातायातसँग जिल्लाको सम्पर्क टुटेको हो । राजधानी काठमाडौंबाट रामेछाप जोड्न मूख्यतया दुईवटा राजमार्ग प्रयोग हुन्छ । बनेपा ध...

उद्घारका लागि छतमा बसेका परिवारका एक जना बेपत्ता तिनजनाकाे उध्दर।

काठमाडौं, १२ असोज । बिहिवार बाट आएकाे वर्षा ले ल्याएकाे बाढिका कारण धेरै  मानवले जन्यान गुमाएका छन भने कति बेपत्ता  भएका छन । त्यस्तै अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा बेपत्ता भएका मध्ये २ जनाको उद्दार गरिएको छ । बाढीमा फसेका उनीहरुले टहराको छानोमा बसेर ल...