काठमाडौँ - फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने देवेन्द्र बहादुर खत्री (मधु)ले घोषणा गरेका छन्। उनले पछाडि पारिएका तह र तप्काका समुदाय तथा वर्गका व्यक्तिहरूलाई प्रतिनिधित्व गर्ने गरी चुनावमा होमिने निर्णय गरेको बताए। “पिछडिएका समुदाय र वर्गका व्यक्तिहरूलाई सधैँ अवसरबाट वञ्चित ...