काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो २६ औं वार्षिकोत्सवको अवसरमा कोषाध्यक्ष ईश्वर कार्कीलाई विशेष पुरस्कारद्धारा सम्मान गरेको छ । क्लबको गरिमा, ख्याती र प्रतिष्ठा बृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको र महत्वपूर्ण योगदान पु¥याएको भन्दै क्लबले एक लाख रुपैया रासीसहित विशेष पुरस्कारसहित सम्मान गरेको हो । शनिवार ...