हाेलि पर्वलाइ धार्मिक संस्कृति विधिवत मनाऔं।

.

काठमाडौं,फाल्गुन ११। फागु पुर्णिामा  फाल्गुन शुक्ल चतुर्दशीका दिन असत्य माथि सत्यकाे विजय माता महामया आमाले राक्षसलाइ प्रराष्तगरी तिनैलाेक लाई रक्षा गरेकाे खुसियालिमा माताले प्रसाद स्वरुप लागाईएकाे टीका नै सप्तर्ङ्गी टीका हाे ।
हिजाे आज हाेलि पर्व लाई लागुपदार्थ खाएर बिक्री गरि मनाउन थालेका छन यस्ले भाविपुष्तामा  नकारात्मक असरपर्ने छ।
विदेशी मुलुक भारतकाे नक्कल गरेर फागुहाेलि नमनाउ यसले हाम्रो  छालामा रङ्गदल्दा एलरजी हुने क्यानसर समेत हुन्छ । बेलैमा सचेत बनाैं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार