प्रधानमन्त्री सुशीला कार्कीसँग जापानी राजदूतको भेटवार्ता, आपसी सहयोग विस्तारबारे छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपाल–जापान सम्बन्ध, दीर्घकालीन मित्रता, र पारस्परिक हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा दुई देशबीच आर्थिक सहयोग, प...

कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

काठमाण्डौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सी मानव तस्कारीमा एक महिना पछि  पुनः सक्रिय हुन थालेका छन् ।  त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर पुन पठाउनको लागी तयार गरेको तथ्य प्राप्त भएको छ । विमानस्थलका केही कर्मचारी र ट्रा...

पारा टेबलटेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान गरेका छन् ।

काठमाडौं ।। पारा टेबलटेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती पारा ओलम्पिक विश्व छनोट प्रतियोगिता २०२४ का लागि नेपालका तर्फबाट सोमबार विहान थाइल्याण्ड प्रस्थान गरेका छन् । केशव थापा थाइल्याण्डमा २३ देखि २६ सम्म हुने पाराओलम्पिकमा ह्वीलचेयर क्याटगोरियोको कक्षा ३ मा प्रतिस्पर्धा गर्न थाइल्याण्ड गएका छन् । उक्त ख...

शिक्षा क्षेत्रको समस्या सङ्घीय शिक्षाबाटै समाधान खोज्नुपर्छ : मन्त्री चौधरी

शिक्षा क्षेत्रको समस्या सङ्घीय शिक्षाबाटै समाधान खोज्नुपर्छ : मन्त्री चौधरी काठमाडौं , २९ वैशाख । महिला , बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी शिक्षा क्षेत्रका सबै समस्या समाधान गर्न तत्काल संघीय शिक्षा आवश्यक छ । एप्पल इन्टरनेशनल स्कुल तीनकुन्लेमा शनिबार आयोजित वार्षिक समारोह तथा पुरस्कार वितरण समारोहला...

कतारी अमिरलाई राष्ट्रपति पौडेलले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

काठमाडौं,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका छन् । कतारी अमिरलाई राष्ट्रपति पौडेलले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका छन् । त्यसक्रममा नोपली सेनाको एक समूहले २१ तोपको सलामी अर्पण गरेको थियो । कतार...

कुन-कुन कलाकारले पाए अवाड।

काठमाडौं ।। पञ्चाउ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो म्यानग्रोभ’ उत्कृष्ट चलचित्र र ‘घुर्रा’ उत्कृष्ट लघु चलचित्रको अवार्ड पाएको छ । चलचित्र ‘छिसो तपाईको’ दीपेन्द्र खनालेले लेखन तथा निर्देशन गरेका हुन् । छिस्सो औकुबाताकी नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । बा...

महिला, बालबालिका मन्त्री स्वदेश फिर्ता, भ्रमण उपलब्धीमुलक बन्याे।

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ । शुक्रबार ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्कनुभएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी दिए । मन्त्री चौधरीलाई मन्...

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

जकार्ता, २८ फागुन । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोबाट मर्नेहरूको सङ्ख्या २६ पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) ले सोमबार बताएको छ । उद्धारकर्मीहरूले माटो र भग्नावशेषमा ११ जना बेपत्ता मानिसहरूको खोजी गरिरहेका छन् । विपद् न्यूनीकरण निकायका प्रवक्ता अब्दुल मुहारीले प्रकोपबाट कम्तिमा ३...

नेपाल, भारत बिच व्यापारीक हस्ताक्षर सम्झौता :पश्चात भारतले भुकम्प प्रभावित क्षेत्र मा दश अरव अनुदान दिने।

काठमाडौँ, १९ पुष ।भारतले नेपाल  लाइ गर्ने  भाे एतिठूलाे सहयाेग अनुदान। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्...

जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनेछन् । डिसेम्बर २ मा प्रधानमन्त्री ।

काठमाडौं, मंसिर १३। जलवायु परिवर्तन , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई जान लागेका हुन्ापरराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्र...