चुनावी मैदानमा उत्रिएर इतिहास रच्न समुदायको आह्वान

काठमाडौँ - फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने देवेन्द्र बहादुर खत्री (मधु)ले घोषणा गरेका छन्। उनले पछाडि पारिएका तह र तप्काका समुदाय तथा वर्गका व्यक्तिहरूलाई प्रतिनिधित्व गर्ने गरी चुनावमा होमिने निर्णय गरेको बताए। “पिछडिएका समुदाय र वर्गका व्यक्तिहरूलाई सधैँ अवसरबाट वञ्चित ...

नेपाली काँग्रेसको निकासका लागि भक्तपुरमा अगुवा भेला सम्पन्न भक्तपुर । भक्तपुरमा आज नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ । भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति र सशक्त नेतृत्व चयन गरी आगामी फाल्गुण २१ गते हुने निर्वाचनमा एकताबद्ध रूपमा सहभागि हुनुपर्ने अभिमत जाहेर गरेको हो । विशेष भेलामा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भेषबहादुर कार्की, महासमिति सदस्यहरू विष्णुराज कार्की , सुरेश श्रेष्ठ, नेविसंघका पूर्व केन्द्रीय सदस्य एवं अधिवक्ता किरण न्यौपाने, महाधिवेशन प्रतिनिधिहरू मनोजकुमार थापा, सरु वानिया, संगिता फुयाँल लगायत विभिन्न वडा समितिका सभापतिहरू, क्षेत्रीय समिति पदाधिकारी तथा सदस्यहरू, नगर, प्रदेश कार्यसमितिका सदस्यहरू र वडा अध्यक्षहरूको उल्लेख्य उपस्थिति रहेको थियो । भेलाले यही २४ गते पत्रकार सम्मेलन आयोजना गर्ने, जिल्लास्तरीय अगुवा साथीहरूको वृहत् भेला गर्ने तथा २७ गते हुने विशेष महाधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सफल बनाउन सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ । साथै भक्तपुर जिल्लाका सम्पूर्ण शुभेच्छुक तथा समर्थकलाई सहभागी गराउन आवश्यक सबै तयारी कार्य अघि बढाउने सहमति भएको छ । कार्यक्रमपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेस भक्तपुरका पूर्व सहसचिव तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य अधिवक्ता किरण न्यौपानेले विशेष भेलाका निर्णयहरूले पार्टीलाई नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विशेष महाधिवेशन सफल पार्न सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह समेत गर्नुभएको छ ।

नेपाली काँग्रेसको निकासका लागि भक्तपुरमा  अगुवा भेला सम्पन्न भक्तपुर । भक्तपुरमा आज नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित  अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ ।भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति र सशक्त नेतृत्व चयन गरी आगामी फाल्गुण २१ गते हुने निर्वाचनमा एकत...

मिटरव्याजको आडमा गजेन्द्र मास्केको आर्थिक आतंक: थप अपराधको खुलासा

काठमाडौं। छोटो समयमा मोटो रकम कमाउने लोभले काठमाडौं उपत्यकामा मिटर ब्याजको अवैध धन्दा खतरनाक रूपमा फैलिरहेको छ। यो धन्दाले सयौं परिवारलाई सर्वस्व गुमाउन बाध्य तुल्याइरहेको छ। घरजग्गा सखाप हुनुदेखि परिवार विखण्डनसम्मको पीडा भोगिरहेका पीडितहरूको संख्या दिनहुँ बढ्दै गएको छ। काठमाडौं प्रहरीका अनुसार दैनिक सयौं जना मानिस आ...

फेसियल हाउसले महिलालाई आत्मनिर्भर बनाउन उदाहरणीय काम गरेको छ : उपसभामुख रानामगर

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले युनिसेक्स ब्युटी सलुन फेसियल हाउसले रोजगारी सृजना र महिलाहरूलाई आत्मनिर्भर अनि स्वरोजगार बनाउने सन्दर्भमा उदाहरणीय काम गरेको बताएकी छिन् । त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा बिहीबार आयोजित फेसियल हाउसको १८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले २०० जना भन्...

अख्तियारको ‘नयाँ युग’ : राजनीतिक शुद्धीकरण, साहसी नेतृत्व र सुशासनको कार्यदिशा

आकृति रायमाझी। नेपालको संविधानले भ्रष्टाचार नियन्त्रणका लागि खडा गरेको शक्तिशाली निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा ऐतिहासिक कदमहरू चालेको छ। लामो समयदेखि ‘साना कर्मचारीलाई मात्र समात्ने’ आरोप खेपिरहेको अख्तियारले अहिले राजनीतिक उच्च नेतृत्व र अर्बौंका आयोजनाहरूमा आफ्नो ध्यान केन्द्रित गरेको छ। ...

दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

काठमाडौँ, २९ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेका छन् । उनले त्यसका लागि नवीन सोच, शैली र योजना एवम् त्यसलाई पूरा गर्न दृढ अठोट, ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिएका छन् । राष्ट्रपति पौडेलल...

एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली

काठमाडौँ, २७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर...

राजनीति की दलालनीति ?

आकृति रायमाझी । हाम्रो देशमा आजकल पाइलै पिच्छे  भेटिने भनेकै “दलाल”। कोही अत्यन्त सम्मानपूर्वक मीठो वचन बोल्ने दलाल, कोही सब जानेको छू , चिनेको छु, मिलाउछु भन्ने दलाल त कोही नाई कहिले भन्दै नभन्ने दलाल ! कतै परामर्शदाता झै अत्यन्त व्यावसायिक दलाल । मालपोतमा भेटिने जग्गा दलाल, सरकारी कार्यालयमा भेटीने  officialन्याय बेच...

प्रधानमन्त्री सुशीला कार्कीसँग जापानी राजदूतको भेटवार्ता, आपसी सहयोग विस्तारबारे छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपाल–जापान सम्बन्ध, दीर्घकालीन मित्रता, र पारस्परिक हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा दुई देशबीच आर्थिक सहयोग, प...

टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटोफिचर)

काठमाडौँ, ३ असोज । संविधान तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा मञ्च टुँडिखेलमा शुक्रबार विशेष कायक्रम आयाजित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, पूर्व प्रधानमन्त्री डा. बाबुराम ...