कवाड व्यवसायी माथि काठमाडौँ महानगरपालिकाले अमानविय व्यवाहार नराेके आन्दाेलन गर्ने घोषण ।

.

काठमाडौँ,  टुनाल्देवीमा कबाड  व्यवसायिक गर्दै आएका राजा राम शाह को कबाड्मा काठमाडौँ महानगरपालिकाले डोजर चलाएर तोडफोड गरेको छ।

असार ३० गते साेमबार दिउसो १२ बजे जिल्ला रौतहट राजदेवी नगरपालिका करवाना घर भइ हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ४ टुनाल्देवीमा कबाड  व्यवसायिक गर्दै आएका राजा राम शाह को कबाड्मा काठमाडौँ महानगरपालिकाले डोजर चलाएर तोडफोड गरेको छ।
काठमाडौँ महानगरपालिकाले कबाड ब्यबसायी माथि गरि रहेको यस्तो खालको अमानविय ब्यबहार तत्काल नरोके कबाड ब्यबसायी संघर्ष समितिले कडा आन्दोलनका कार्यक्रम घोषण गर्नेछ।
अध्यक्ष:
राम केवल गुप्ता
कवाड व्यवसायी समाज नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार