मातातिर्थ औँसी मातातिर्थ मा मेला।

.

मातातिर्थ भन्ने बितिकै  आफ्नाे जन्मदिने आमा वा भगवान माता भन्ने बुझिन्छ ।
बैशाख ,कृष्ण पक्ष मातातिर्थ आैसी मनाईने किबदन्ति रहेकाे पाईन्छ काठमाडौं चन्द गिरी नगरपालिका वडा 6
मातातिर्थ नाम कसरी रहन गयाे भन्ने कुनै ठाेस शिलालेखनभएकाे भएपनि पहिले युगमा गाईबस्तुचराउन जाने गाेठालाहरुले आफुले खाने राेटि फाकिदा गाएवभएकाे देखेपछि सबैजना अचम्ममा परे जतिजनाले राेटि फालेका थिए त्यसमध्य एक व्यक्ति का आमा नभएकाे उनले फालेकाेराेटि पटकपटक गाएब भएपछि आजकै दिन अाैसि परेकाे आमाले खाएकाे जनविश्वासमा यसठाउलाइ पवित्र तिर्थस्थलमाता तिर्थनामले प्रचलित बन्न गएकाे मानिन् छ।
आमा मृत्यु भएका व्यक्तिहरुले स्श्रदा गर्ने माताकाे सम्झनामा दिनदुखिहरुलाई भाेजनदानदिने ,माताकाे पुजागर्ने गर्दछन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार