पशुपतिमा, दविएका,इतिहासिक पुरातात्विक संरचनाहरुकाे खाेजिकार्य सुरु।

.

काठमाडाैं,चैत १।पशुपतिमा जयवागेश्वरी नवालिटाेल ताम्मेश्वर महादेवकाे संगै ईनार उत्खन्न कार्य सुरु।

काठमाडौं महानगरपालिका सम्पदा संयाेजक तथा पशुपति वडा ८का वडा अध्यक्ष आशामान संगत काे राेहवरमा  काठमाडौं  महानगरपालिका काे सयुक्त पशुपति क्षेत्र भित्र पर्ने सम्पदाकाे खाेजी कार्य पशुपति वडा आठका वडा अध्यक्ष आशामान संगतले आफ्नै नवालिटाेल बाट दविएका पुरातात्त्विक ईतिहासिक ईनारकाे ऊत्खन्न कार्य आज बाटै खन्नथालिएकाे बताएका छन।

“ईनार ४०-५०वर्ष देखि नै केही स्थानिय व्यक्तिहरुले पानी फाेहाेर भयाे पिउन याेग्य रहेन भन्दै ईनार पुरिएकाे , स्थानिएकाे भनाइ रहेकाे छ ” निजिस्वार्थका लागि पुरातात्त्विक ईतिहासिक संरचना पुरन ,मास्न भत्काउन पााईदैन ।
नियम कानुन संम्वत हेर्ने हाे भनेपनि याे गलत नै भएकाे देखिन्छ”।
पशुपति क्षेत्रमा भएकाे नाै चाेक, नाै गल्लि, नाै धारा,नाै डबलि, नाै ईनार ,नाै कुवा, नाै पाेखरी,नाै पुरातात्त्विक ईतिहासिक संरचनाहरु जगेर्ना गर्नुपर्ने भन्दै कदम चालिएकाे वडा अध्यक्षले पटक-पटक कार्यक्रम मा समेत बाेल्दै आएका छन धर्म ,संस्कृति सम्पदाय लाई कसैले मेटाएर नमेटिने पशुपति भित्र भएका छाेपिएका दविएका हराएका संरचना पुरातात्त्विक वस्तुहरुकाे खाेजिकार्य निरन्तर रुपमा अगि बढ्दै जाने ,विश्व भुमि खवर बताएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार