काठमाडौं, भदाै ७ बिहिवार।पुर्व अरनिकाे यातायात प्रा.लि.ले जडिबुटी बाट बसपार्क सञ्चालन गर्ने सम्बन्धी बागमती प्रदेशका माननिय ज्यु हरु संग छलफल कार्यक्रम आयाेजना गरेकाे हाे।
माहानगरपालिकाले ट्राफिक जामहलगर्नकाे लागि पुर्व,पश्चिम,जुनै ठाऊँ जाने बसपार्क काठमाडौं गंगबु बसपार्क मा लैजानु पर्ने अन्यठाउँमा बस काउन्टर बसपार्क बनाउन नपाई भन्दै नियमा लगाएकाे छ।
काठमाडौं सडक सफा बनाउने क्रममा अव्वस्थित भन्दै चाबहि काे काउन्टर भत्काएकाे छ गाैशालामा रहेकाे बस काउन्टर हटाउनुपर्ने र सबै बस,माईकाे काउन्टरहरु गंगबु बसपार्क मा सार्नुपर्ने काठमाडौं माहानगरपालिकाले नियम लगाएकाे छ।
पुर्व अरनिकाे यातायात प्रा.लि.का अध्यक्ष ;केदार खत्री क्षेत्री ले भने पूर्व दाेलखा,जिरी रामेछाप लगाएतका अन्य जिल्लाहरुमा जाने बस गंगबु बसपार्क मा नै लैजाने हाे। भने काठमाडौं माहानगरपालिका मेयर बालेन शाहकाे याे निर्णय गल्त भएकाे अध्यक्ष ले बताएका छन। यात्रुहरूलाई ,मध्यनजरगर्दै,समय,पेट्रोल ,गाडि जाम जस्ता समस्या आउने भएकाेले पूर्वचल्ने बसपार्क टिकटकाउन्टर जडिबुटीमा नै बनाउनु पर्ने उनकाे दाबी छ ।
अरनिकाे यातायात प्रा.लि .ले जग्गा भाडामा पाचँ वर्षकाे लागि लिएर पूर्व चल्ने गाडिकाे लागि बस बसपार्क टिकटकाउन्टर निशुल्क शाैचालय निर्माण निर्माणधिन रहेकाे छ भने चाडै सञ्चालनमा ल्याउने , बताएका छन।
आज वागमति प्रदेश , बनमन्त्री,मननीय व्यक्तित्वहरु संग जडिबुटी स्थित वेङ्केटमा छलफल कार्यक्रम गरेका थिए । छलफकाे क्रममा मन्त्री ,माननीय ज्यु हरु बाट
राम्रो नै प्रतिकृया आएकाे बताएका छन ।
सरकारले बसपार्क व्यवस्थित तवरले गर्नुपने काम आज अरनिकाे यातायात ले गरकाेमा माननीयरुले ज्युले यस्ताे राज्य लाई टेवापुग्ने कामगर्ने संस्था व्यक्तिलाई प्राेसाहन गर्नु पर्ने समेत उल्लेख गरेका छन।
केहि दिनमा सम्माननिय प्रधानमन्त्री ज्यु लाई ध्यानाकाण्षन गर्ने माननीय ले सञ्चारमाध्यमलाई बताउनु भएकाे छ।