काभ्रेकाे बेथानचाेकमा बस दुरघटना हुदां १८ जनाकाे घटना स्थलमा मृत्यु।

.

काठमाडौं ,काभ्रे काे बेथानचाेक ४मा  आज मंगलबार साझँ ६ बजे वर्तबन्ध  बाट फर्कदै गर्दा गाडि दुर्घटना भएकाे छ १८ जनाकाे घटनास्थलमा मुत्यु २० जना गम्भीर घाईते धुलिखेल लगाएत विभिन्न हस्पिटल मा उपचारका लागि लगिएकाे  जानकारी प्राप्त भएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार