सम्बन्धि निकाएकाे तत्काल ध्यान किन नजाने ।

.

काठमाडौं ।पशुपतिनाथमा भक्तहरुले चढाएका प्रसादसमेत बेच्नका लागि पशुपति क्षेत्र विकास काेषका सदस्य सचिवले रिबन काटि उद्घाटन गर्नुपर्ने उदेक्क लाग्दाे दिनपनि देखियाे।
भक्तहरुले चढाएकाे प्रसाद भक्तलाई बाढ्नुपर्ने हाे कि बेच्ने की??के भगवान पशुपतिनाथ मन्दिर लाई व्यवसाय गर्ने थलाे बनाउनु राम्रो हाे ???
यस्ताे निन्दनीय कियाकलाप बाट समस्त सनातन धर्मालम्बीहरुकाेसमेत घाेर बदनाम भएकाे महशुस बएकाे छ ।
स्वदेश तथा विदेशबाट पाल्नुहुने भक्तहरुकाे लागि कुनै सुविधा छैन ।
भक्तहरुलाई बस्न बनाईदिएकाे पार्टीमा निजिक्षेत्रलाई व्यवसाय गर्न भाडामा लगाउनु भनेर दाताहरुले के गुठी राखेका थिए???

मन्दिर मा सबै चिजविक्रि गर्ने हाेभने पशुपति गुठिकाे अाैचित्यमाथि प्रश्न उठाईएकाे छ।
यस्ता कृयाकलापबाट धर्म नमान भन्न खाेजेकाेहाे ???

मन्दिर भित्र चडाएका प्रसादलाई पुन: व्यापारी लाई बेच्ने कस्ताे लज्जास्पद कार्य हाे याे??

पशुपति क्षेत्र विकास काेषमा चप्पल लगाएर जागिर खान छिरेकाहरुकाे घर बंगला गाडि आदि अकुतसम्पत्ति पनि देखियाे ।

पशुपतिक्षेत्र विकास काेष स्थापना भएदेखिका प्रवेश गरेका पदादिकारीर , सबै कर्मचारीहरुकाे सम्पति अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग र सम्पति शुद्दिकरण अनुशन्धान आयाेगले तत्काल छानवीन गराेस भन्ने समस्त भक्तहरुले आवाज ऊठाएका छन तर पनि सम्बन्धि निकाएहरु किन लाचार देखिएका छन ।
यस्काे जवाफ सम्बन्धि निकाएले अव दिनै प्रर्दछ ।
विश्व भूमि सम्पादकी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार