ईन्द्र जात्रा काठमाडौंमा मनाउदैं गर्दा दार्चुलामा ,दुख दायी खवर।

.

काठमाडौं, २५ भाद्र । दार्चुलामा पहिराे गएकाे छ विश्व भक्त बाबाले विगत लामाे समयदेखि भन्दै आउनु भएकाे थियाे खाेलाकिनार पहिराे जानी ठाउँमा घर नबाउन नबसन सुझाव दिदैं आएका थिए ।

दार्चुलाको खलंगाको बंगाबगड क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुगेको छ । १८ भन्दा बढी घर बगेका छन् । एकै घरका ४ सहित ७ जना वेपत्ता छन् ।

हिजाे काठमाडौंमा ईन्द्र जात्रा मनाउदैं गर्दा दार्चुला मा शुक्रवार राति गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । नौगाड गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको शव फेला परेको  जानकारी प्रप्त हुन आएकाे छ ।सबै लाई र्धयधारण  गर्न सक्ने क्षमता भगवान पशुपतिनाथले दिआैन विश्व भक्त बाबा।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार