
परमादेशकाे काे आदेशबाट बनेकाे, सरकाले नागरिकता विधेयक लगाएत विभिन्न विदेक पास गर्न पाउने छैन।
गठबन्धन सरकार खारेज गरि सबै दलहरू काे एकता बनायर राष्ट्रपति संस्थाले नया प्रधान्मनत्री ,जनमतसंग्रह गरेर प्रधानमन्त्रीकाे चुनाब गराै।जनमतसंग्रह बाट बनेकाे प्रधानमन्त्री संविधान सभाकाे चुनाब गराउने सरकार बनाउगठबन्धन गरेर चुनावमा भागलिनआउछन भने त्तकाल हटाउनुपर्छ ।