काठमाडौं २भदाैं ।कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गराउनकाे लागि दवावमुलक आन्दाेलनकाे कार्यक्रम घाेषणा स्वरुप संयुक्त टेड्स युनियन केन्द्रीय सञ्जालकाे आयाेजनामा रिपोर्ट क्लबमा पत्रकार सम्मेलन गर्दै ।
बढुवासरुवा ,जागीर काहाँ हाे, खाेज्नु पर्ने अवस्था सृजना भएकाे छ।
भदाै ५गते सिंह दरवारका सबै गेटमा व्यानर राख्ने।
७ गते सबैले कालाेपटि बाधने गेटमा बस्ने।
राष्ट्रिय ,प्रतिनिधिसभामा विज्ञप्ति बुझाउने।
निजामती क्षेत्रका पाचौं टेड्युनियन एक सरकारलाई दबाबा दिने।
संघीए ऐन वनाउन सकिएकाे छैन।
संघीयता कार्यन्वयन गउनुपर्ने बताएका सेवा प्रणाली मनाेमानीढङ्गले बढुवा गराएकाे छ।हरि रावल,मधेसका चाैधरी,
गाेपाल पाेखरेल : दाेस्ाे चरणकाे आन्दाेलनमा जाने घाेषण गरेका छन ,सरकारले माग् सम्बाेधन नगरे कडा रुपले आन्दाेलनमा जाने घाेषण अध्यक्ष गाेपाल पाेखरेल बताएका छन।
राजनीति दलका नेताहरूले निजामती कर्मचारी काे माग नसुनेकाेमा भाेलिकादिन पछुताउनु पर्ने समेत बताएका छन।
एउटैपदमा १५-२०वर्ष बस्नु व्यवस्था ऐनबाट बदलनु पर्ने बताएका छन।
सरकारले चाढाेभन्दा चाढाे छलफल मा बाेलाएर निजामती कर्मचारी काे माग सुनुवाइ गर्नु पर्ने ।
लेखनाथ काेईराला: भदाे५गतेबाट अान्दाेलमा हुन बताएका छन ,सरकारले आ-आफ्ना माग पूरा नगरे आ-आफ्नाे कार्यालय मा ताला लगाएर आन्दाेलनमा उत्रने छ, २५हजार कर्मचारीले याे आन्दाेलन ऐनलाई नै टेकेर गर्ने बताएका छन ।
प्रधानमत्रीलाई समेत ज्ञापनपत्र बुझाई सकेका छन, संघीय मन्त्री लाई समेत भेटिसकेकाे बताए छन,
नैतिक नभएपछि,संघीमन्त्रीकाे राजीनामा आन्दाेलनले गर्ने, समेत उल्लेख गरेका छन , चिप्ला कुरा गरेर भित्र ऐन काे डाफ्ट माग्दा नदिने एनेमा कर्मचारी का सुविधा कटाैति गराउने।
भदाै १७गते सम्म आन्दाेलन गर्ने तैय भैसकेकाे बताएका छन।