काठमाडौं, २भदाै। नेपाल भेटेरिनरी एशाेसियसनले पशुहरुकाे पन्छिहरुकाे स्वास्थ सेवा सुविधाका लागि पशु स्वास्थ तथा सेवा परिषद ले विधेयकमा भएका त्रुटिहरु सच्याउन माग राखेका छन।
नेपाल भेटेरिनरी एशाेसियसनले रिपोर्ट क्लवमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन।
१.पैतिस दिन तालिमले पशु स्वास्थ का अपरेसन समेत गर्नेअधिकार हटाईनुपर्ने।
२.धान बालि कृषि पढेकाले समेत पशु सेवा हेर्न पाउने अधिकार दिएकाे छ, अझै विवादित छ खारेज गर्नु पर्ने ३.पशु सेवा सम्बन्धि एेन ल्याउने कार्यान्वयन नगर्ने परिपाटि,
राष्ट्रिय सभामा राम्रो संग छलफल गरिनुपर्ने समेत माग गरेका छन। मुख्य सराेकारवालाहरुलाई हटाएर राम्रो नहुने बताएका छन।पढनुस प्रेस विज्ञप्ति सहित।