- काठमाडौं ,१७श्रावण।नक्सालस्थित नागपाेखरी लगाएत विभिन्न नागदह ,नागको मन्दिर गंगामा गएर हिन्दु धर्मालम्वीहरुले श्रावण शुक्ल पञ्चमीश्रावण तिथका दिन नागदेवताकाे पूजा आरधना गरि, घर-घरका मुल्ढाेका मा नागकाे तस्बिर राखीने गरिन्छ।
यसरी नागदेवताकाे पूजा गर्नाले घरमा रक्षाहुने विश्वास रहेकाे छ ।
श्रावण शुक्ल पञ्चमी का दिन बाट ऋतु परिवर्तन भएकाे समेत मानिन्छ,वर्षा कमहुदैं जाने ,जाडाे सुभारम्भ बढ्दै जाने गर्दछ।
नागपञ्चमी काे महत्व ,नक्सालस्थित नागपाेखरीमा यसरी मनाईदै।
.