रिपोर्ट क्लवमा देखाई याे ताण्डव नित्य।

.

काठमाडौं -श्रावण  ८गते ।विश्व शान्तिकाे कामना गर्दै ,विश्व भक्त बाबा(हाेम बहादुर कार्की )ले  विगत शिवरात्रीमा रात्री कालीन सन्ध्यामा थानापति महादेवकाे मन्दिर बाट सुरु गर्नु भएकाे अभियान पशुपतिनाथ मा श्रावण महिनामा शिव भाेले बाबालाई खुसिबाएर  विश्वमा आईपर्ने संकट बाट रक्षाहाेस ,विश्वमानव सबै भाेलेका सन्तान हुन सबै एउटै सूत्रमा आउन समेत आह्वान गरेका छन।

पशुपति क्षेत्र विकास काेषले कसैलाई काँखा कसैलाई पाँखा गर्ने कार्य गरेकाे छ, “म विश्व भक्त बाबा”पहिलाे साेमवार २ गते शिवताण्डव नृत्य पशुपतिनाथमा गर्नकाे लागि पाशुपति क्षेत्र विकास काेषमा लाई १घण्टाकाे लागि टाँउ दिनस भन्दा काेड यरियाभित्र गर्न मिल्दैन भने,ताण्डव नृत्य काँहा गर्ने हाे  पशुपति क्षेत्र विकास काेषले देखाईदिनपर्याे भन्दै विश्व भक्त बाबाले  प्रश्न समेत राखेका छन।
आफु भगवानकाे सच्चा भक्त भएकाे,पहेलाे बस्त्रधारण गरेर ,विश्वमा सबैकाे रक्षा हाे भन्दै श्रावण महिनामा अन्न त्यागी शिवमहादेवलाई  प्रसन्न बनाउन उहाँले गर्नु भएकाे त्याग  अत्यन्त सम्मानित छ।
पशुपति क्षेत्र विकास काेषका पदाधिकारी ले बाेल्न अस्वंकागरेकाे ,मा घाेर आपति व्यक्तगरेका छन ,यश संस्था सुरु भएदेखि आएका पदाधिकारीहरुकाे सम्पति छानविन गर्ने,समेत विश्व भक्त बाबाले उद्घाेष गर्नु भएकाे छ।
धर्म भनेकै राष्ट्र हाे,राष्ट्र भनेकैधर्म ,जब सम्मविश्वमा सत्य सनातनकाे धर्म हुदैन विश्वमा शान्ति नहुने समेत जिकिर गर्नु भएकाे छ।
यस विश्व भूम शिव शक्ति सनातन अभियान नेपाल द्वारा यश शिव ताण्डव नित्य लाई निरन्तर अगाडि बढाउदै जाने विश्व भक्त बाबाले बताउनु भएकाे छ।
पशुपतिनाथमा नृत्य देखाउन नपाएपछि विश्व भक्त बाबाले रिपोर्ट क्लबमा पत्रकार सम्मेलन तथा ताण्डव नृत्य प्रस्तुत गरेका छन।
दलिए भागवन्डाकाे राजनीति छाेडेर राष्ट्र बचाउने कार्य गर्नु पर्ने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार