अचानक आरजु राणा र प्रचण्ड भारत ।

.

काठमाडौं असार ३१गते। पुष्पकमल दाहल प्रचण्ड तिनदिने  भ्रमणमा भारत  प्रस्थान गरेका छन। भारतिय भाजपाकाे निमन्त्रणा आज नयाँ दिल्ली पुगेका छन। राजनिती विषय मा कुराकानी गर्ने आईतबार भारतका प्रधानमन्त्री नरेन्द्र माेदि लाई भट्ने तय भएकाे छ।

नेपाली कांग्रेस का  केन्द्रीय सदस्य आरजु राणा समेत अकसमात भारत भ्रमणमा गएका छन,काे बन्ला प्रधानमन्त्री।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार