काठमाडौं -नेकपा( माअाेवादि केन्द्र )निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी ले गभर्नर महाप्रसाद अधिकारीकाे बर्खास्ती काे माग ,गर्दै प्रर्दशनि मार्ग रत्नराज्य क्याम्पस अगाडि राके जुलुस टायर बालेर सडक अवराेध गर्दै विराेध प्रर्दशनमा उत्रिए का छन।










