काठमाडौं ,असार २४ गते।एक कार्यक्रमलाई सम्बाेधन गर्दै गर्दा गोली प्रहारबाट गम्भिर घाईते भएका जापानका पुर्ब प्रधानमन्त्री आबे सिन्जोको मृत्यु इतिहासकै एक उत्कष्ट, शालिन र जनप्रेमी प्रजातान्त्रिक नेताको दु :खद निध्नले जापानमा स्तब्ध बनाएकाे छ। गाेली हान्ने व्यक्ति लाई साेधपुछ् जारी गरिएकाे छ।
जापानका पूर्व प्रधामन्त्रीकाे गाेली हानी हत्या गरिएकाे छ।
.