काठमाडौं जेष्ठ २२। नेपाल विकासउन्मुख राष्ट्र भन्दा फरक नपरला ,नेपाल मा विकास हुन्थ्यो भने भारत लगाएतका अन्य मुलुकमा वैदेशिक राेजगारमा दैनिकि ३हजार जसाे गएकाे डाटाबाट देखिन्छ ।
नेपाल सरकारले स्वंदेशमा राेजगारमुल कलकारखाना नखाेलिदिनु ,उत्पादीत कच्चापदार्थ ,तरकारी अन्नहरु राज्य द्वारा उचित मूल्य नपाउनु , समयमा मल बीउ उपलब्ध गराउन नसक्नु, यी त्याधिककारणले गर्दा वैदेशिक राेजगारमा जानू पर्ने कारण हुन।
बर्वर्षेनी विदेशी राेजगारमा गएकाकाे कति गाडि दुरघटना बाट मृत्यु हुन्छन् ,भने कति चाेरी ,डकैति अपराधिक घटनामा संलग्नता भएकै आधारमा विदेशी जेलमा जेलजीबन भाेगनु परेकाे अवस्था रहेकाे ।
यस अवस्थामा भने नेपाल सरकार बाट खासै पहल भने भएकाे देखिदैन ,भारत लगाएत देशमा जेलजीवन सकिएका व्यक्तिहरुकाे आफ्न्त वा सरकार,जीमेवारी लिईदिने व्यक्तिहरुनभएका कारण जेलमै मृत्यु सैया जीवन बिताउन बाध्य भएका पनि छन,
यस कदमका लागि नेपाल सरकारले ठाेस कदम चाली आफ्ना आफ्ना नागरिकहरुकाे उदार गराउन ध्यानाकण्षन गराउन चाहन्छाैं।
विश्व भक्त बाबा।