कुनैपनि देवकार्यमा बारुद पडकाउन ,छालाकाे जुत्ता लगाउन नमिल्ने-विश्व भक्त बाबा,

.

काठमाडौं ,जेष्ठ २१गते,सहकालकादेवताका रुपमा मानि आएका राताेमच्छेन्दनाथ काे जात्रा भाेटाेदेखाउने प्रचलन रहि आएकाे किबदन्ति रहेकाे पाईन्छ, पाैराणीक कथाअनुसार नेपालमा पानी नपरेर अन्न उब्जाउन नभएपछि काठमाडौं  ,ललित ,भक्तपुर का नेवारमिलि नागदेवतालाई भारत  बाटल्याएकाे भन्ने पन गरिन्छ।
किसान खेतमा जादाँ नाग राजाले थाहापाई ,किसान संग मेराे श्रीमतिकाे आखाँ पाकेकाे छ उपचारगरि दिने काेहिछ भने सहयाेग मागेपछि,किसानले जान्दछु भनेपछि,नागले घरमा लगेर किसानले नागिनकाे आखाँ मा निकाे पारेकाे हुनाले ,नागराजा खुसिभएर किसानलाई साेधेछन केदिउ,नागराजा सँग भएकाे सुनकाे भाेटाे किसानलाई उपहार स्वरुप दिएकाे उपलक्ष्यमा ,अाजकै दिन राताे मच्छिन्द्रनाथकाे भाेटाेजात्रा देखाउने चलन रहि आएकाे किब्दन्ति ।

कुनै पनि देवताकाे पूजा मा ताेपपडकाउन नहुने,छालाकाे जुत्ता लगाउन नहुने ,कुनै देवताकाे बलि मागि बक्सेकाे छैन, अन्नमन्दिरमालगेर फाल्नाले  मानव लाई खान काे लागि अन्न हाहाकार हुने देखिन्छ।अहिले विश्वमा राक्षसकाे राज छभने ,अब काेही समयपछि रावणकाे युग चल्ने छ ।
मानवले अत्यन्त दुख कष्ट  पाउने युग रहेका समेत बाबाल खुलासा गर्नु भएकाे छ।विश्व भक्त बाबा सम्पुर्ण मानव जगत देवताकाे कणमा हिंड्न सके विश्वमा शान्ति मिल्ने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार