निर्वाचन विवादका बावजुध पनि उत्साहपूर्व सम्पन्न निर्वाचन आयाेग।

.

काठमाडौं ,बैशाख ३० ।स्थानीय तहकाे निर्वाचन अहिले   सम्म केहीस्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ।केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सूचारु हुनेक्रम जारी छ । कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन् ।

निर्वाचन आयोग ।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि बिहान ७ बजेदेखि जारी मतदानमा अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार