
काठमाडौं ,२९वैशाख । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन द्वारा स्थानीय निर्वाचन बहिष्कार गर्दै आज साझँ दरवार मार्ग अगाडि मसालजुलुस सहित विराेधमा प्रर्दशन उत्रिए का अखिल (क्रान्तिकारी ) अध्यक्ष हरि कृष्ण गजुरेल सहित १६जनालाई माहानगरिए प्रहरी वृत्तले प्रकाउ गरेकाे छ। साेत, हरि कृष्ण गजुरेल